हुम्लामा पहिलोपटक अनलाइन माध्यमबाट पठनपाठनको अभ्यास

हुम्ला । हुम्लामा पहिलोपटक अनलाइन माध्यमबाट पठनपाठनको अभ्यास सुरु भएको छ । सदरमुकाम सिमकोटमा रहेको निजि कैलाश बोधि स्कुलले पहिलो अभ्यास सुरू गरेको हो । कोभिड-१९ संक्रमणको दोश्रो लहर फैलिंदै गएपछि जिल्लाका सम्पूर्ण विद्यालय बन्द छन् । सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठन-पाठन लामो समयदेखि बन्द छन् । जिल्लामा पहिलोपटक अनलाइन माध्यम सुरू गरेका कैलाश … Continue reading हुम्लामा पहिलोपटक अनलाइन माध्यमबाट पठनपाठनको अभ्यास